- कुरआनको मुहकम विशिष्ट पदहरू भनेको ती पदहरू हुन्, जसको अर्थ स्पष्ट र सटीक छ । जबकि मुताशबीह ती पदहरू हुन् जसको एकभन्दा बढी अर्थ हुने सम्भावना छ र जसमा सावधानीपूर्वक ध्यान र चासोको आवश्यकता छ ।
- पथभ्रष्ट, भ्रमित, विधर्मी (विदअती) र जनतालाई भ्रममा पार्न भ्रम सिर्जना गर्नेहरूसित संगत गर्न निषेध ।
- आयतको अन्त्यमा, "केवल ज्ञानीहरूले शिक्षा पाउँछन्" भनेर भ्रामकहरूको निन्दा र दृढ ज्ञान भएकाहरूको प्रशंसा गर्दछ । अर्थात्, जसले उपदेश ग्रहण गर्दैनन् र आफ्नो इच्छालाई पछ्याउँछ, त्यो बुद्धिमान होइन ।
- मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्नु हृदयको टेडोपना रोगले गर्दा हो ।
- मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूलाई मुहकम (एकदमै स्पष्ट) पदहरूको प्रकाशमा हेर्न र बुझ्न आवश्यक छ ।
- अल्लाहले मानिसहरूलाई जाँच्न र आस्थावान तथा पथभ्रष्ट मानिसहरूबीच छुट्याउन कुरआनका केही पदहरूलाई स्पष्ट र केही अस्पष्ट बनाउनु भएको छ ।
- कुरआन भित्र मुताशाबिह पदहरू भनेको वास्तवमा सामान्य मानिसहरूको तुलनामा ओलमा (विद्वान) हरूको श्रेष्ठता देखाउन र मानिसहरूलाई उनीहरूको बुद्धिको कमीप्रति सचेत गराउनु हो । ताकि तिनीहरू आफ्नो प्रभुको अधीनमा बसून् र आफ्नो अक्षमता स्वीकार गरून् ।
- ज्ञानमा परिपक्वताको श्रेष्ठता र यसमा अडिग रहनु आवश्यक छ ।
- अल्लाहको भनाइ { وما يعلم تأويله إلا الله والراسخون في العلم } मा अल्लाह शब्दमा रोकिने बारे व्याख्याकर्ताहरूका दुईवटा मत छन्: एउटा (अल्लाह) शब्द मा वक्फ गर्ने अथवा रोकिने हुन् भने। यिनीहरूको दृष्टिकोणमा तावील { تأويل } भनेको कुनै कुराको सत्यता र वास्तविकताको ज्ञान हो जसलाई मानिसले जान्न असम्भव छ, जस्तै आत्मा र प्रलयको दिन आदिको ज्ञान, जसको ज्ञान अल्लाहमा मात्र सीमित छ । गहिरो ज्ञान भएका विद्वानहरू यी कुराहरूमा आस्था राख्छन् तर त्यसको वास्तविकता र कैफियत अल्लाहलाई सुम्पन्छन् । यसरी तिनीहरू (झूटा व्याख्याबाट) बच्छन् र (अरूलाई भ्रमबाट) बचाउँछन् । अर्कोतर्फ, जो (अल्लाह) शब्दमा रोकिदैनन् र यसलाई मिलाएर पढ्छन्, उनीहरूको नजरमा तावील { تأويل } भनेको तफसीर र व्याख्या हो । अर्थात् यी पदहरूको व्याख्या र अर्थ अल्लाहलाई थाहा छ र जो ज्ञानमा परिपक्व छन् उनीहरूलाई पनि थाहा छ, जसले स्पष्ट पदहरूको प्रकाशमा यसको व्याख्या गर्छन् र तिनीहरूमा विश्वास गर्छन् ।
-
- English - إنجليزي - English
- العربية - عربي - Arabic
- español - إسباني - Spanish
- português - برتغالي - Portuguese
- Français - فرنسي - French
- Русский - روسي - Russian
- اردو - أردو - Urdu
- Deutsch - ألماني - German
- Shqip - ألباني - Albanian
- বাংলা - بنغالي - Bengali
- ဗမာ - بورمي - Burmese
- bosanski - بوسني - Bosnian
- தமிழ் - تاميلي - Tamil
- ไทย - تايلندي - Thai
- සිංහල - سنهالي - Sinhala
- Kiswahili - سواحيلي - Swahili
- svenska - سويدي - Swedish
- Tiếng Việt - فيتنامي - Vietnamese
- മലയാളം - مليالم - Malayalam
- हिन्दी - هندي - Hindi
- Hausa - هوسا - Hausa
- Èdè Yorùbá - يوربا - Yoruba
- فارسی - فارسي - Persian
- Türkçe - تركي - Turkish
- 中文 - صيني - Chinese
- Bahasa Indonesia - إندونيسي - Indonesian
- Wikang Tagalog - فلبيني تجالوج - Tagalog
- پښتو - بشتو - Pashto
- አማርኛ - أمهري - Amharic
- ئۇيغۇرچە - أيغوري - Uyghur
- తెలుగు - تلقو - Telugu
- 日本語 - ياباني - Japanese
- Kurdî - كردي - Kurdish
- Nederlands - هولندي - Dutch
- čeština - تشيكي - Czech
- ગુજરાતી - غوجاراتية
- অসমীয়া - آسامي - Assamese
- azərbaycanca - أذري - Azerbaijani
- Ўзбек - أوزبكي - Uzbek
- български - بلغاري - Bulgarian
- română - روماني - Romanian
- Soomaali - صومالي - Somali
- тоҷикӣ - طاجيكي - Tajik
- Pulaar - فولاني - Fula
- magyar - هنجاري مجري - Hungarian
- ελληνικά - يوناني - Greek
- Кыргызча - قرغيزي - Кyrgyz
- नेपाली - نيبالي - Nepali
- italiano - إيطالي - Italian
- українська - أوكراني - Ukrainian
- afaan oromoo - أورومو - Oromoo
- ಕನ್ನಡ - كنادي - Kannada
- lietuvių - ليتواني - Lithuanian
- Malagasy - ملاغاشي - Malagasy
- Wollof - ولوف - Wolof
- Српски - صربي - Serbian
- Kinyarwanda - كينيارواندا - Kinyarwanda
- Akan - أكاني - Akan
- Mõõré - موري - Mõõré
- فارسی دری - دري