यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।"
सही - तिर्मीजीले वर्णन गरेका छन्

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन्, किनभने तिनीहरूले सत्य थाहा पाएर पनि सत्यको अनुसरण गरेनन् । जबकि क्रिस्चियनहरू एक भ्रामक सम्प्रदाय हुन् जसले ज्ञान बिना अभ्यास गर्दछन् ।

Benefits from the Hadith

  1. ज्ञान र कर्मको संयोजनले क्रोधित र भ्रामक मार्गबाट ​​मुक्ति दिन्छ ।
  2. यहूदी र इसाईहरूको मार्गबाट सावधानी अपनाउन चेतावनी दिइएको छ र सोझो मार्ग अर्थात् इस्लामलाई अवलम्बन गर्न प्रेरणा दिइएको छ ।
  3. यहूदी र क्रिस्चियनहरू दुवै भ्रामक र क्रोधको शिकार हुन्, तर यहूदीहरूको सबैभन्दा विशेषता भनेको क्रोधको सिकार हुनु र ईसाईहरूको सबैभन्दा विशेषता भ्रमित हुनु हो ।

Categories

Successfully sent!