नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक परिस्थितिमा अल्लाहको स्मरण (स्तुति) गर्नुहुन्थ्यो ।

Scan the qr code to link to this page

Hadith
Explanation
View Translations
Benefits from the Hadith
Categories
More ...
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक परिस्थितिमा अल्लाहको स्मरण (स्तुति) गर्नुहुन्थ्यो ।
सही -

Explanation

आइशा (रजियल्लाहु अन्हा) भन्छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको जिक्र गर्न धेरै उत्सुक हुनुहुन्थ्यो । उहाँ जहिले पनि हरेक समय, हरेक ठाउँ र हरेक अवस्थामा अल्लाहलाई याद गर्नुहुन्थ्यो ।

Benefits from the Hadith

  1. अल्लाहको जिक्र (स्मरण) को लागि सानो र ठूलो अपवित्रताबाट शुद्ध हुनु शर्त होइन ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) निरन्तर अल्लाहको जिक्र (स्मरण) गर्नुहुन्थ्यो ।
  3. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै हरेक परिस्थितिहरूमा अल्लाहको धेरै जिक्र गर्न प्रेरणा । यद्यपि, ती अवस्थाहरूबाहेक जसमा जिक्र गर्न निषेध गरिएको छ, जस्तै दिसापिसाबको अवस्थामा ।

Categories

Successfully sent!